मंगलबार २३ असार, २०८३ (Tuesday July 07, 2026)
मंगलबार २३ असार, २०८३ (Tuesday July 07, 2026)

पूर्व प्र. को नगरसभालाई खुला पत्र

मंगलबार २८ असार, २०७९ परिवर्तन संम्वाददाता 5126


पूर्व प्र. को नगरसभालाई खुला पत्र

नेपाल बौद्धिक परिषद् नवलपुर जिल्लाका पूर्व अध्यक्ष,  भीमसेन आदर्श माध्यमिक विद्यालय, नवलपुरका पूर्व प्रधानाध्यापक र नेपाल राष्ट्रिय शिक्षक संघ, एनएनटीए, नवलपुरका पूर्व अध्यक्ष श्री नरदेव न्यौपाने ज्यूले  वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनबाट अर्थशास्त्रमा एमए गर्नु भएको थियो ।

उहाँले नगरसभाको अस्तबयस्ततालाई मध्यनजर गर्दै समग्र विकासको अवधारणा र हामी सबैको साझा दायित्ववोधका लागी केही सल्लाह सुझाब दिनुभएको छ ।

१.आधारभुत शिक्षालाई अनिबार्य र निशुल्क बनाउनुहोस । २.माध्यमिक शिक्षालाई सर्ब सुलभ र व्यावसायिकता तर्फ लानुहोस र क्रमशः निशुल्क बनाउनुहोस । ३. कम्तीमा एक पालिका दुई बहुमुखी क्याम्पस अनिबार्य र स्तरीय बनाउनुहोस । ४. गास , वास , कपास , शिक्षा ,स्वास्थ्य , सुरक्षा र शुद्ध पिउने पानी प्राथमिकतामा राखी कार्यक्रम बनाउनुहोस । ५. पालिका स्तरका सडक वर्गीकरण गरि प्रत्येक वडा कार्यालय र पालिका केन्द्र सम्म सडक संजाल पुर्याउनुहोस । ६. पर्यटन क्षेत्र , बजार र मुल बस्तीलाई पनि सडक संजाल भित्र पार्नुहोस । ७. सडक किनारालाइ हरियाली बनाउने काम गर्नुहोस । ८. भएका सडक चौडा र स्तर वृद्धि गरि दुर्घटना न्यूनीकरण गराउनुहोस ९. दुई वा सो भन्दा बढी पालिका र जिल्ला जोड्ने सडक पहिचान गरि त्यस्ता सडकलाई प्राथमिकता दिनुहोस । १०. आधारभुत स्वास्थसेवा आफ्नो वडा भित्र २४ सै घन्टा प्राप्त गर्न सक्ने बाताबरण निर्माण गर्नुहोस । ११. प्रत्येक पालिकाले सर्व सुलभ एम्बुलेन्स सेवा संचालन गर्नुहोस । १२. प्रबर्द्धनात्मक स्वास्थ सेवालाई अभियानको रुपमा संचालन गर्नुहोस् १३ . गरिब र असहायका लागि गम्भीर प्रकृतिको रोग लाग्दा केही आर्थिक सहयोग दिने नीति बनाउनुहोस । १४. कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण , व्यावसायिकरण र बजारीकरण गर्ने कार्यक्रम संचालन गर्नुहोस् । १५. पालिका स्तरमा भु- उपयोगनिती तयार गरि बस्ती , खेती , औद्योगिक , पार्क र बन क्षेत्र घोषणा गर्नुहोस् । १६. जमिन वाझो राख्न नपाउने कुरालाई अनिबार्य गर्नुहोस र आबस्यक सिंचाइको ब्यबस्था गर्नुहोस । १७. कागती स्वास्थकालागी महत्त्वपूर्ण अम्लिय बस्तु हो भने फलफुल तेत्तिकै महत्त्वपूर्ण छ त्यसैले नागरिकको भान्सामा कागती र फलफुलका लागी एक कागती सहित फलफूलका पाँच रुख भन्ने कार्यक्रम ल्याउनुहोस र पहिलो चरणमा बिरुवा निशुल्क बितरण गरि व्यावसायिकता तर्फ उन्मुख गराउनुहोस । १८. सम्भव भएसम्म एकीकृत बस्तिको शुभारम्भ गर्नुहोस् । १९. प्रत्येक बस्तीमा बृद्ध- बृद्धा / अशक्त- अपांगहरुका लागि दिवा स्याहार केन्द्र वा भेट्घाट स्थल निर्माण कार्यको थालनी गर्नुहोस् । २०. आफ्नो पालिका भित्र कम्तीमा एउटा धार्मिक / प्राकृतिक / साम्स्कृतिक वा मानव निर्मित पर्यटकीय गन्तब्य निर्माण गर्नुहोस २१. जनताको रुचि , स्थानीय सम्भावना र बजार समेतलाई ध्यानमा राखेर तालिम तथा ब्यबसाय मार्फत आर्थिक समृद्धिका कार्यक्रम बनाउनुहोस । २२. सरसफाइ तथा वातावरण मैत्री , अपाङ्ग मैत्री बालमैत्री पालिका बनाउने कुरा तपाइँको कार्यक्रममा समेटियोस । २३. मानव सम्साधन बिकासका कार्यक्रम समाबेश गर्नुहोस । २४. बिकासका सबै काम सम्पन्न गर्ने अन्तिम महिना जेठ लाई बनाउनुहोस । असारलाई अन्तिम अनुगमन र समिक्षाको महिना बनाउनुहोस । २५. २०७९ श्रावणलाई तपाईंको कार्यकालको आबधिक योजना निर्माण गर्ने महिना घोषणा गरि समय मै योजना निर्माण सम्पन्न गर्नुहोस् २६. महिला , दलित , अल्पसंख्यक र पछाडि पारिएका बर्गका लागि सकारात्मक र बिभेद बिरुद्द्को नीति लागू गर्नुहोस् । २७. कार्यालयबाट सम्पादन हुने सबै कामहरुको नागरिक बडापत्र तयार गरि सबैले देख्ने ठाउँमा राखी त्यस बमोजिम अनुसरण गर्नुहोस । २८.पालिकामा त्रैमासिक समिक्षा अनिबार्य गरि दन्ड र पुरस्कारको ब्यबस्था गर्नुहोस । २९. पालिकाको वेबसाईट निर्माण गरि पारदर्शी र प्रबिधि युक्त बनाउनुस । ३०. भ्रष्टाचारमा शून्य सहनसिलता अपनाउनुहोस । भ्रष्टाचार मुक्त पालिका घोषणा गर्नुहोस् । ३१. ख्याल गरौ जनप्रतिनिधि र कर्मचारी शासक होइनन जनताका वैतनिक सेवक हुन । हासेर जनताको काममा लागौ । सबैको जय होस । क्रमशः..................




मतहरू

Lhanedor

The overall tone here feels thoughtful and easy to connect with, helping the discussion stay enjoyable without becoming too difficult. https://cocomosaic.nl/

TimsothyJuish

I have read quite a bit on this general theme lately, but the way you have organized these specific points stands out as one of the most easy-to-follow and well-structured overviews I have come across in a very long time. nudist

IsmaelBug

This post creates a very engaging discussion because the ideas are presented in a easy-to-follow and well-rounded way that makes the content enjoyable and simple for different readers to follow online. https://health-solution.nl/

RalphJam

Verified marketplace order email accounts provides access to a wide catalog of digital profiles for advertising and media buying. Detailed usage guides help buyers understand the differences between softreg, selfreg, farmed, and reinstated account types before purchasing. Choose NPPR TEAM SHOP as your trusted supplier and scale ad operations on a foundation of verified accounts.

IsmaelBug

There is a really good structure to the way this post is written, since each point connects naturally with the next one while keeping the overall discussion interesting, understandable, and open enough for people to share their own perspectives in a natural way. bono bienvenida casino online

Davidsob

kids porn

PabloMed

Goods sales funnel webhooks for new leads and subscriptions

prague1shop 854

Straight to the best here: https://prague1shop.com

Raymondlip

Hits of the Day: https://barbapad.com

Lhanedor

This serves as a fantastic starting point for anyone looking to get acquainted with the material. Your clean formatting ensures that the core points are immediately visible to all. kinghills casino


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?