शनिबार २९ बैशाख, २०८१ (Saturday May 11, 2024)
शनिबार २९ बैशाख, २०८१ (Saturday May 11, 2024)

विश्लेषण

कपिलबस्तु नेविसंघको कार्यबाहक सभापतिमा माधव पौडेल

२०८९ माघ २० नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ कपिलबस्तुको कार्यबाहक सभापतिमा वाणगंगा नगरपालिका ८ वोर्डगाउँका माधब पौडेलले जिम्मेवारी पाएका छन् । पौडेल कपिलवस्तु वाणगंगा नगरपालिका ८ स्थित रहेको वाणगंगा बहुमुखी क्याम्पसका स्वविउ सभापति समेत रहेका छन् । नेविसंघको विधान अधिनमा रही...

शान्ति नेपाली समाज बेलयातको अध्यक्षमा भोजराज भण्डारी निर्बिरोध

शान्ति नेपाली समाज बेलायतको चौथो महाधिबेशनबाट भोजराज भण्डारी निर्बिरोध अध्यक्षमा निर्वाचित हुनु भएको छ। संस्थाका निवर्तमान अध्यक्ष लिला थापाको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो। निवर्तमान सचिव प्रविन खरेलले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रम मा निवर्तमान उपाध्यक्ष जयन्ति थापाले धन्यबाद...

समाजलाई मेयरले धोका दिएको आरोप

देवचुली ईसाइ समाजले मेयरबाट धोका पाएको आरोप लगाएको छ । आज हुने भनिएको कार्यक्रम मेयर काठमाडौं जानाले स्थगित भएको छ । जसबाट ईसाइ समाजलाई ठूलो क्षती पुगेको कुरा देवचुली ईसाइ समाजका अध्यक्ष सुकलाल तामाङ्गले माईक्रो टाइम्सलाई जानकारी दिनुभयो ।    मेयर, उपमेयर तथा सबै वार्ड अध्यक्षहरुलाई...

आजको राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक टेबल हुँदै

साउन ९ । राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। आजको बैठकमा नागरिकता विधेयकलाई टेबल गर्ने कार्यतालिका छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई...

पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता

साउन ७ । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् । विवाह नगरी बसेका वा विवाह गर...

पूर्व प्र. को नगरसभालाई खुला पत्र

नेपाल बौद्धिक परिषद् नवलपुर जिल्लाका पूर्व अध्यक्ष,  भीमसेन आदर्श माध्यमिक विद्यालय, नवलपुरका पूर्व प्रधानाध्यापक र नेपाल राष्ट्रिय शिक्षक संघ, एनएनटीए, नवलपुरका पूर्व अध्यक्ष श्री नरदेव न्यौपाने ज्यूले  वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनबाट अर्थशास्त्रमा एमए गर्नु भएको थियो । उहा...

यक्ष प्रश्नः उपत्यकामा किन सुक्दैछन् ढुंगेधारा

  नवलपुर, असार २६ । महाभारतको कथामा पानी पिउन आएका पाण्डवलाई यक्षले सोधेको प्रश्न यति प्रभावकारी बन्यो कि आज पनि कुनै महत्वपूर्ण प्रश्नलाई यक्ष प्रश्न भनिन्छ। तिनै यक्षको आकृति परम्परागत हिति (ढुंगेधारा) को मुन्तिर देखिन्छ। उपत्यकाका हिति कसरी सुक्दै गए भन्ने यक्ष प्रश्न फेरि पनि उठेको छ।...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

  नवलपुर, असार २६। आसार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । हरिशयनी एकादश...

देउवा सरकार ढाल्न भित्र भित्रै चल्यो यस्तो खेल, बहुमत बनाउन ७ सांसदको खोजी

 २५ असार ।  शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकामध्येको दललाई समर्थन फिर्ता गर्न लगाउने र विपक्षमा बहुमत प्रतिनिधि सभा सदस्य संख्या पुर्याएर अगाडि बढ्ने खेलहरु भित्र भित्र चल्न थालेको छ । विशेषगरी नेकपा एमालेले यस्तो प्रयास थालेको बुझिएको छ । देउवालाई अहिले बहुमत सांसदको स...

राप्रपाले प्रशिक्षणका लागि सात प्रदेशमा संयोजक तोक्यो,गण्डकीमा बरूणविक्रम राणा

  राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेताकार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो। असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमसमेत भएको थियो। जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभागले प्रदेश संयोजक तोकेको छ। प्रदेश नम्बर १ को संयोजकमा...

यसपाली को world Cup कसले जित्ला?