शनिबार २९ बैशाख, २०८१ (Saturday May 11, 2024)
शनिबार २९ बैशाख, २०८१ (Saturday May 11, 2024)

समाज

दुर्घटना न्यूनीकरणका लागि बुद्धभुमि जेसिजले थाल्यो अभियान, छाडा चौपायाको घाँटीमा रेडियम बेल्ट

बुद्धभुमी नगरपालिका,कपिलवस्तु ।।।  छाडा चौपायहरुबाट रात्रिकालीन समयमा हुने सडक दुर्घटना न्यूनिकरणका लागि बुद्धभूमी जेसिजको आयोजनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तु र ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तु को सहयोगमा बुद्धभुमि नगरपालिकाको पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकको छेउ...

सांप्रदायिकता की आग में जल रहा नेपाल

नेपाल में सांप्रदायिकता की आग चौंकाने वाली है। भारत नेपाल सीमा के नेपाली इलाकों में  सांप्रदायिकता की आंच काठमांडू तक पंहुच गई है। प्रधानमंत्री प्रचंड ने इसे गंभीरता से लिया है और सुरक्षा एजेंसियों की बैठक में इस पर हर हाल काबू पाने का निर्देश दिया है।नेपाल में तेजी से पांव पसार रहे उन्मादी तत्...

प्रदेश सदस्य(बिधायक) भई जनताको सेवा गर्न आतुर: थानेश्वर अर्याल अच्युत

२०७९ कार्तिक १, मङ्गलबार  कपिलबस्तु बुद्धभुमी नगरपालिका आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्रबाट स्कुटर चिन्ह लिएर कपिलवस्तु क्षेत्र नंः २(क)का उम्मेदवार ३१ वर्षीय थानेश्वर अर्याल अच्युत चुनावी क्षेत्रमा काधमा राष्ट्रिय झण्डा र चुनाव चिन्ह स्कुटर भ...

बिधालय वरपर सुर्ती तथा मदिराजन्य लागुपदार्थ बिक्रि बितरण

कपिलबस्तु  २०७९ असोज २ आइतबार बुद्धभुमी नगरपालिका का विभिन्न विद्यालयहरुको परिसर वरपर क्षेत्र भित्र रहेका चिया नास्ता किराना पसलहरुमा सुर्ती तथा मदिरा जन्य पदार्थ विधालय समयमा नै बिक्रि बितरण भईरहेको स्थानीयहरुको गुनासो आएको छ ।   श्री सिद्धार्थ स्मारक माध्य...

क्रिकेटर लामिछने बिरुद्द भर्खरै पक्राउ पुर्जी जारी

Sandeep Lamichhane बिरुद्ध भर्खरै पक्राउ पूर्जी जारी भएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

गैरआवासीय नेपाली नागरिकताको स्वागत, विवाह लगतै नागरिकता दिने कुराको विरोध

हामी प्रवासी नेपालीहरुलाई अत्यावश्यक बनेको नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेअनुरुप “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक” लाई “विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आ...

खोक्रो आदर्शको प्रायोजित नाराहरु लागाउदै एक हुल

कृष्णकान्त अधिकारी, काठमाण्डौ। खोक्रो आदर्शको प्रायोजित नाराहरु लागाउदै एक हुल, बेइमान,धुर्त र कपटी मान्छेहरु गाउँ,सहर र बस्ती बस्तीमा छिरे। देश बनाउने भन्दै, उनिहरु, लोकतन्त्रको नाराहरु फलाक्दै गए जनताहरु उचाल्दै गए सत्ताको बागडोर हातमा लिदै गए, देशको माटो प्रति गद्दारी गर्दै&nb...

समाजलाई मेयरले धोका दिएको आरोप

देवचुली ईसाइ समाजले मेयरबाट धोका पाएको आरोप लगाएको छ । आज हुने भनिएको कार्यक्रम मेयर काठमाडौं जानाले स्थगित भएको छ । जसबाट ईसाइ समाजलाई ठूलो क्षती पुगेको कुरा देवचुली ईसाइ समाजका अध्यक्ष सुकलाल तामाङ्गले माईक्रो टाइम्सलाई जानकारी दिनुभयो ।    मेयर, उपमेयर तथा सबै वार्ड अध्यक्षहरुलाई...

आजको राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक टेबल हुँदै

साउन ९ । राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। आजको बैठकमा नागरिकता विधेयकलाई टेबल गर्ने कार्यतालिका छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई...

पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता

साउन ७ । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् । विवाह नगरी बसेका वा विवाह गर...

पूर्व प्र. को नगरसभालाई खुला पत्र

नेपाल बौद्धिक परिषद् नवलपुर जिल्लाका पूर्व अध्यक्ष,  भीमसेन आदर्श माध्यमिक विद्यालय, नवलपुरका पूर्व प्रधानाध्यापक र नेपाल राष्ट्रिय शिक्षक संघ, एनएनटीए, नवलपुरका पूर्व अध्यक्ष श्री नरदेव न्यौपाने ज्यूले  वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनबाट अर्थशास्त्रमा एमए गर्नु भएको थियो । उहा...

आज मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

  नवलपुर, असार २६ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एक...

यक्ष प्रश्नः उपत्यकामा किन सुक्दैछन् ढुंगेधारा

  नवलपुर, असार २६ । महाभारतको कथामा पानी पिउन आएका पाण्डवलाई यक्षले सोधेको प्रश्न यति प्रभावकारी बन्यो कि आज पनि कुनै महत्वपूर्ण प्रश्नलाई यक्ष प्रश्न भनिन्छ। तिनै यक्षको आकृति परम्परागत हिति (ढुंगेधारा) को मुन्तिर देखिन्छ। उपत्यकाका हिति कसरी सुक्दै गए भन्ने यक्ष प्रश्न फेरि पनि उठेको छ।...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

  नवलपुर, असार २६। आसार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । हरिशयनी एकादश...

देउवा सरकार ढाल्न भित्र भित्रै चल्यो यस्तो खेल, बहुमत बनाउन ७ सांसदको खोजी

 २५ असार ।  शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकामध्येको दललाई समर्थन फिर्ता गर्न लगाउने र विपक्षमा बहुमत प्रतिनिधि सभा सदस्य संख्या पुर्याएर अगाडि बढ्ने खेलहरु भित्र भित्र चल्न थालेको छ । विशेषगरी नेकपा एमालेले यस्तो प्रयास थालेको बुझिएको छ । देउवालाई अहिले बहुमत सांसदको स...

राप्रपाले प्रशिक्षणका लागि सात प्रदेशमा संयोजक तोक्यो,गण्डकीमा बरूणविक्रम राणा

  राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेताकार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो। असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमसमेत भएको थियो। जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभागले प्रदेश संयोजक तोकेको छ। प्रदेश नम्बर १ को संयोजकमा...

असार १३ बाट राप्रपाले आन्दोलन शुरु गर्ने

मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई...

यसपाली को world Cup कसले जित्ला?