शनिबार २९ बैशाख, २०८१ (Saturday May 11, 2024)
शनिबार २९ बैशाख, २०८१ (Saturday May 11, 2024)

प्रदेश ५

दुर्घटना न्यूनीकरणका लागि बुद्धभुमि जेसिजले थाल्यो अभियान, छाडा चौपायाको घाँटीमा रेडियम बेल्ट

बुद्धभुमी नगरपालिका,कपिलवस्तु ।।।  छाडा चौपायहरुबाट रात्रिकालीन समयमा हुने सडक दुर्घटना न्यूनिकरणका लागि बुद्धभूमी जेसिजको आयोजनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तु र ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तु को सहयोगमा बुद्धभुमि नगरपालिकाको पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकको छेउ...

मोबाइल मर्मत तथा बिक्रीमा उत्कृष्ट मानिने कपिलबस्तुका एक सफल व्यवसायी

०२ कार्तिक २०८० कपिलबस्तु  देशमा बेरोजगारीको समस्याका कारण विदेश पलायनको समस्या भोगिरहेका नेपाली युवाहरुको समस्या यथावथै छ । पछिल्लो समय सीप र क्षमता हुँदा हुँदै पनि आवश्यक स्रोत र साधनको अभावमा व्यवसाय सञ्चालन गर्न नसकेर वैदेशिक रोजगारको शिलशिलामा धेरै युवाहरुले विदेशीयका छन् । देशमा केह...

सांप्रदायिकता की आग में जल रहा नेपाल

नेपाल में सांप्रदायिकता की आग चौंकाने वाली है। भारत नेपाल सीमा के नेपाली इलाकों में  सांप्रदायिकता की आंच काठमांडू तक पंहुच गई है। प्रधानमंत्री प्रचंड ने इसे गंभीरता से लिया है और सुरक्षा एजेंसियों की बैठक में इस पर हर हाल काबू पाने का निर्देश दिया है।नेपाल में तेजी से पांव पसार रहे उन्मादी तत्...

छ क्विन्टल रक्तचन्दन काठ सहित कपिलवस्तुमा आठ जना पक्राउ

असोज  १४ गते आइतबार २०८० कपिलवस्तु प्रहरीले साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।     कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर थापाका...

देशभर शोकका कारण सार्वजनिक बिदा, मेयर बने प्रमुख अथिति, पुर्व अध्यक्षले गरे सामुदायिक वनको साधारण सभा बहिष्कार

जय वनशक्ती  सामुदायिक वन उपभोक्ता समुह बुद्धभुमी-१ भेलाई कपिलवस्तुको १३ औं वार्षिक साधारणसभा आज देशभर शोक विदाको दिन  गरेको भन्दै वनकै पुर्व अध्यक्षले नै बहिस्कार गरेका छन् ।    वनका पुर्व अध्यक्ष युद्धध्वज जिसीले  सरकारले ७७ वटै जिल्लाभर शोक विदा दिएर संविधानसभाका संस...

कपिलवस्तुमा एक महिला झुन्डिएको अवस्थामा फेला

सोमबार २०८०/०४/२२  कपिलवस्तु, बुद्धभुमी नगरपालिका ९ स्थित  मैटहवा भन्ने गाउ नजिकै कटहर को रुखमा साझ ७ बजेको समयमा अन्दाजी वर्ष ३५  बुधनी थारु नाम गरेकि सोही गाउँकी महिला झुन्डिएको अवस्थामा फेला परेकी छन् । 

रास्वापा को प्रथम वार्षिककोत्सव कार्यक्रम बुद्धभुमीमा सम्पन्न

०७ असार २०८० बिहीवार कपिलवस्तु  राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवस अन्तर्गत साप्ताहिक कार्यक्रमको अन्तिम दिन कपिलवस्तु बुद्धभुमी नगरपालिका वार्ड नम्बर २ कार्यसमितिको  आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बुद्धभुमी नगरपालिका ४ हनुमान चोक बुडडी बडहरा गोरुसिंगे हु...

सचेत नागरिक समूह कपिलबस्तुद्वारा भ्रष्टाचार विरुद्ध जनदवाव कार्यक्रम सम्पन्न

२०८० जेष्ठ ७ आइतबार  कपिलवस्तु , भ्रष्ट्राचार बिरुद्ध जनदवाब स्वरुप सचेत नागरिक समुह कपिलवस्तुले शनिबार बिरोध तथा खबरदारी कार्यक्रममा प्लेकार्ड देखाउँदै र्याली गरी कोणसभामा परिणत गरी सम्पन्न गरेको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका स्थित गोरुसिँगेमा जम्मा भएका सचेत नागरिक समुहका युवाह...

तत्कालिन ऊर्जामन्त्री टोप बहादुर रायमाझी र सुपुत्र सन्दिप विरुद्ध पक्राउ पुर्जी जारी

 २० वैशाख २०८० बुधबार  अर्घाखाँची जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोरा विरुद्ध प...

उत्कृष्ट नगर प्रमुख भनेर चिनिने नगरमा लज्जास्पद नतिजा, स्थानियहरु निरुत्साहित

२०८० बैशाख २  कपिलबस्तु, उत्कृष्ट नगरप्रमुख छन् भनेर चिनिने कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षाका कमजोर नतिजा आएको छ ।  नगरपालिकाको सामुदायीक विद्यालय तर्फ ६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नगरपालिकाले प्रकाशन गरेको परीक्षाफल अनुसार सामुदायीक र संस्...

कपिलबस्तु नेविसंघको कार्यबाहक सभापतिमा माधव पौडेल

२०८९ माघ २० नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ कपिलबस्तुको कार्यबाहक सभापतिमा वाणगंगा नगरपालिका ८ वोर्डगाउँका माधब पौडेलले जिम्मेवारी पाएका छन् । पौडेल कपिलवस्तु वाणगंगा नगरपालिका ८ स्थित रहेको वाणगंगा बहुमुखी क्याम्पसका स्वविउ सभापति समेत रहेका छन् । नेविसंघको विधान अधिनमा रही...

प्रदेश सदस्य(बिधायक) भई जनताको सेवा गर्न आतुर: थानेश्वर अर्याल अच्युत

२०७९ कार्तिक १, मङ्गलबार  कपिलबस्तु बुद्धभुमी नगरपालिका आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्रबाट स्कुटर चिन्ह लिएर कपिलवस्तु क्षेत्र नंः २(क)का उम्मेदवार ३१ वर्षीय थानेश्वर अर्याल अच्युत चुनावी क्षेत्रमा काधमा राष्ट्रिय झण्डा र चुनाव चिन्ह स्कुटर भ...

यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किदा एक जनाकाे घटनास्थल मै मृत्यु

  कपिलवस्तु, असोज ८ शनिबार  कपिलवस्तुको बुद्धभूमि नगरपालिका  ४ बुड्ढी महेन्द्र राजमार्गमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने ४९ जना यात्रुहरु घाइते भएका छन् । काठमाडौं बाट दाङतर्फ जाँदै गरेको ना७ख ५९५९ नम्बरको बस र ना५ख ५६६५ नम्बरको ट्रक...

मतदाता माझ लोकप्रिय तर अबसर नपाएका नेपाली कांग्रेस कपिलबस्तुका नेता

परिवर्तनको खोज  कपिलबस्तु,असोज ६ बिहीबार  नेपाली कांग्रेस कपिलवस्तुले राजु अर्याललाई बहुदल देखि हाल सम्म आफ्नो जीवन पार्टी प्रति बलिदान गर्दै आइरहदा समेत पटक पटक अवहेलना, अन्याय गर्दै आइरहेको पाइएको छ ।    अर्याल कपिलबस्तुमा लोकप्रिय नेता मध्यमा जिल्लामा छुट्टै परिचय...

बिधालय वरपर सुर्ती तथा मदिराजन्य लागुपदार्थ बिक्रि बितरण

कपिलबस्तु  २०७९ असोज २ आइतबार बुद्धभुमी नगरपालिका का विभिन्न विद्यालयहरुको परिसर वरपर क्षेत्र भित्र रहेका चिया नास्ता किराना पसलहरुमा सुर्ती तथा मदिरा जन्य पदार्थ विधालय समयमा नै बिक्रि बितरण भईरहेको स्थानीयहरुको गुनासो आएको छ ।   श्री सिद्धार्थ स्मारक माध्य...

नेपाल नगरपालिका संघको सदस्यमा कपिलबस्तुका दुई युवा नगर प्रमुख सर्वसम्मत

कपिलबस्तु, ३१ शुक्रबार नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको तदर्थ समितिकाे सदस्य पदमा शिवराज नगरपालिकाका नगर प्रमुख श्री अजय थापा र कपिलबस्तु नगरपालिका का नगर प्रमुख श्री सुदिप पौडेल सर्वसम्मत चयन हुनुभएको छ । ३३ वर्षिय नगर प्रमुख अजय थापा राष्ट्रिय प्रजातन्त्र पार्टी र ४४ वर्षिय सुदिप पौडेल...

जनताको साथमा काँग्रेस अभियानमा खटिनुभएका केन्द्रिय प्रतिनिधि माथि लगाइएको आरोपको खण्डन

कपिलवस्तु,२०७९ भाद्र १० देखि भाद्र २४ सम्म भएको नेपाली काङ्ग्रेस "जनताको साथमा नेपाली कांग्रेस" अभियान को रूपमा खटिनुभएका नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधी श्री चन्द्र बहादुर केसि ज्यूको उपस्थितिमा अभियान सम्पन्न भएको थियो । नेपाली कांग्रस केन्द्रिय कार्यसमितिद्वारा" जनताका साथ...

प्रतिष्ठान द्वारा विपन्न विद्यार्थीलाई आर्थिक सहयाेग

कपिलबस्तु, बुद्धभुमी नगरपालिका १ भेलाई श्री सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा अन्नपुर्ण टोल सिदार्थनगर ८, रुपन्देहीमा रहेको स्व: कमलापती- गंगादेवी पन्थ स्मृति प्रतिष्ठान द्वारा विपन्न परिवारका विद्यार्थी छनोट गरी शैक्षिक शुल्क तथा शिक्षणका सामग्रीका निमित्त चेक द्वारा रकम हस्तान्तरण गरेको छ ।...

बाणगंगामा कोइली नदीले दम्पतीलाई बगायो, खोजी कार्य जारी

नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको हो । श्रीमान बिर बहादुर सुनार र श्रीमती लक्ष्मी सुनारलाई नदीले बगाएपछि अहिले खोजी कार्य भई रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । उनीहरुसगै नदी तर्न लागेका छोरालाई भने स्थानियले उद्धार गर्न सफल भएका छन । उनीहरु बाणगंगा- ७ निवासी हुन । &...

यसपाली को world Cup कसले जित्ला?