मंगलबार २३ असार, २०८३ (Tuesday July 07, 2026)
मंगलबार २३ असार, २०८३ (Tuesday July 07, 2026)

गैरआवासीय नेपाली नागरिकताको स्वागत, विवाह लगतै नागरिकता दिने कुराको विरोध

मंगलबार १७ श्रावण, २०७९ परिवर्तन संम्वाददाता 1187026


गैरआवासीय नेपाली नागरिकताको स्वागत, विवाह लगतै नागरिकता दिने कुराको विरोध


हामी प्रवासी नेपालीहरुलाई अत्यावश्यक बनेको नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेअनुरुप “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक” लाई “विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने” गरी नेपालको प्रतिनिधिसभाले हिजो २२ जुलाई २०२२ (६ साउन २०७९) मा पारित गरेको छ ।

प्रतिनिधिसभाले पारित गरेको यस विधेयकबाट हामी, प्रवासी नेपाली मञ्च, नेपाली नागरिकतासंग सरोकारीत सम्पूर्ण प्रवासी नेपालीहरु र गैरआवासीय नेपाली संघ समेतको अथक पहलकदमीको फलस्वरुप राजनीतिक तथा प्रशासनीक अधिकारहरु कटौती भएको सिमित अधिकारसहितको भएपनि गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने मार्ग प्रसस्त भएको छ । यस व्यवस्थाले सार्क क्षेत्रबाहेकका राष्ट्रमा विदेशी नागरिकता लिएर बसेका साविकका नेपाली नागरिकहरु र तिनका सन्तान तथा दरसन्तानहरुलाई नेपाली नागरिक बन्ने शुभअवसर प्रदान गर्ने छ ।  

हामी, प्रवासी नेपाली मञ्चले प्रवासमा बसोबास गरी समयको आवश्यकताले विदेशी मुलुकको नागरिकता प्राप्त गरेका नेपाली नागरिकहरुको आफुसंग रहेको नेपाली नागरिकताको निरन्तरता होस् भनी नेपाल सरकार, राजनीतिक दलहरु र अन्य सरोकारवाला पक्षहरुसंग लगातार पहल गर्दै आएका हौं । प्रवासी नेपालीहरुको नागरिकताको हकको लागि नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था स्थापित गर्न, संविधान अनुसार नेपाली नागरिकता ऐनको संशोधन विधेयक तयार गर्न, सरकारद्वारा प्रस्तुत विधेयकमा भएका अस्पष्टताहरु जस्तैः मन्त्रालय समक्ष तोकिएबमोजिम निवेदन दिने भन्नेमा सम्बन्धित मन्त्रालय भनी किटानी गर्न, गोर्खाहरुको हकमा स्पष्ट पार्न र अन्य नेपालीसरह नै सम्पूर्ण आर्थिक, सामाजीक तथा साँस्कृतिक अधिकारको उपभोग गर्न पाउने कुरा स्पष्ट पार्न र सोहीअनुरुपको नियमावलीहरु तर्जुमा गर्न, हामीले गरेको अनवरत पहलकदमीलाई यहाँ स्मरण गर्न चाहन्छु । यस कार्यमा सहयोग गर्ने माननीय सदस्य सुर्य पाठक, कृष्णभक्त पोख्रेल, शेरबहादुर तामाङ लगायत सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दछौं ।  

हाम्रो अभियान तन, मन र वचनले नेपाली रहेका तर परिस्थितीवस विदेशको नागरिकता लिएका नेपालीहरुलाई नेपाली नागरिक भईरहने हकबाट बन्चित हुन नपरोस् भन्ने हो । नेपालको प्रतिनिधिसभाले पारित गरेको गैरआवासीय नेपाली नागरिकता सम्बन्धि संशोधीत विधेयकले यस अभियानमा केहि सकारात्मक मार्ग प्रशस्त गरेको छ । विधेयकको यस पक्षलाई हामी स्वागत गर्छौ । तर विवाह लगतै नागरिकता दिने कुराको हामी बिरोध गर्छौ । संशोधीत विधेयकलाई राष्ट्रियसभाबाट पारित गर्ने, सम्माननीय राष्ट्रपतिबाट प्रमाणीत गर्ने, राजपत्रमा प्रकासित गर्ने र आवश्यक नियमकानुनहरु तर्जुमा गरी बर्षौको पर्खाईको पिडामा रहेका प्रवासी नेपालीहरुलाई कम्तिमा भएपनि नेपालमा आफ्नो सम्पत्तिमाथीको हक कायम गर्ने, व्यापार–व्यवसाय गर्ने, आफ्नो सन्तान–दरसन्तानलाई नेपाली नागरिकता दिलाई नेपाली भएको अनुभूति गराउने कामलाई यथाशिघ्र कार्यान्वयन गरियोस् भनी नेपाल सरकार, नेपालका राजनीतिक दलहरु र अन्य सरोकारीत पक्षहरुको गम्भिर ध्यान आकर्षण गर्दछौं भन्दै हार्दिक धन्यवाद सहित भक्त गुरुङ अध्यक्ष प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी मिति २३ जुलाई २०२२ मा एक बिज्ञप्ति लेख्नु भयको छ।

जस्ताको त्यस्तै-

 




मतहरू

Margaret_37

Discover affordable treatments for impotence by visiting cialis without prescription , where you can purchase your drugs conveniently.

Steven_65

Optimize your health today with our generic retin a tablets . Secure your set via our website for ease.

BulgariannFan37

In need of Doxycycline? Get your dose easily lasvegas-nightclubs . Available without the need for a doctor's visit, ensuring you have access to your treatment promptly.

Carlosvet

darkmarket url https://sites.google.com/view/darknet-links-2026 dark web link https://sites.google.com/view/darknetlinkslist

Marvindum

darkmarket url https://sites.google.com/view/darknetlisten dark markets https://sites.google.com/view/darknetmarketplaces

MaximoAbete

darknet markets url https://sites.google.com/view/darknet-list-markets dark web markets https://sites.google.com/view/darknet-list-markets

ChaseCLIME

best darknet markets https://sites.google.com/view/darknet-market-links-2026 darknet market https://sites.google.com/view/darknet-markets-list-2026

Jamesduelo

dark market url https://sites.google.com/view/best-darknet-links darknet market lists https://sites.google.com/view/links-darknet-markets

Anthony_60

The effects of homepage are noticeable

JenniferT_82

Obtain your isotretinoin without dr prescription effortlessly. Secure the critical medication without hassle.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?