शुक्रबार ८ जेष्ठ, २०८३ (Friday May 22, 2026)
शुक्रबार ८ जेष्ठ, २०८३ (Friday May 22, 2026)

कपिलबस्तु नेविसंघको कार्यबाहक सभापतिमा माधव पौडेल

शुक्रबार २० माघ, २०७९ परिवर्तनको खोज 11942


कपिलबस्तु नेविसंघको कार्यबाहक सभापतिमा माधव पौडेल

२०८९ माघ २०
नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ कपिलबस्तुको कार्यबाहक सभापतिमा वाणगंगा नगरपालिका ८ वोर्डगाउँका माधब पौडेलले जिम्मेवारी पाएका छन् ।
पौडेल कपिलवस्तु वाणगंगा नगरपालिका ८ स्थित रहेको वाणगंगा बहुमुखी क्याम्पसका स्वविउ सभापति समेत रहेका छन् ।
नेविसंघको विधान अधिनमा रही संघको गरिमालाई उच्च बनाई नेविसंघ कपिलवस्तुलाई गतिशील गौरवमय बनाउने गरी संघ प्रति वफादार रही कामगर्ने गरी २०२७ को छैठौं संसोधन २०७५ बमोजिम कार्यवाहक सभापतिको जिम्मेवारी पाएका
हुन् ।
उनले जिम्मेवारी पाए सँगै नेविसंघ कपिलवस्तुमा निष्कृय रहेको संगठनलाई आगामी दिनमा थप शसक्त र मजबुत बनाई विद्यार्थीका मुद्धाहरु प्रति आफु जिम्मेवारी रहि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।








मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?