बुधबार २३ पुष, २०८२ (Wednesday January 07, 2026)
बुधबार २३ पुष, २०८२ (Wednesday January 07, 2026)

प्रधानमन्त्री दाहाललाई नक्कली भुटानी शरणार्थी प्रकरण छानविनमा खुट्टा नकमाउन आग्रह गरे: रास्वपा सभापति रवि लामिछाने

शुक्रबार २९ बैशाख, २०८० परिवर्तन सम्बादाता 12486


प्रधानमन्त्री दाहाललाई नक्कली भुटानी शरणार्थी प्रकरण छानविनमा खुट्टा नकमाउन आग्रह गरे: रास्वपा सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन्।

शुक्रबार बिहान ८ बजे बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका हुन्।

प्रधानमन्त्री दाहाल सँगको भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्‍याउन लामिछानेले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइकन गम्भीर भएर काम गर्न लामिछानेले प्रधानमन्त्री दाहाललाई आग्रह गरेको रास्वपाका एक नेताले जानकारी दिए।




मतहरू

mostbet_hmKr

mostbet live mostbet2032.help

mostbet_rkEi

mostbet.com skachat mostbet.com skachat

mostbet_uxEi

mostbe http://mostbet2030.help/

mostbet_dzol

mostbet.com mostbet2031.help

mostbet_nkol

login mostbet https://mostbet2031.help/

mostbet_osol

mostbet kg https://mostbet2031.help

mostbet_hcMi

mostbet sikachat mostbet sikachat

KeithCox

Visit the company’s main website > https://jerezlecam.com/

mostbet_hzMi

1mostbet 1mostbet

JosephCex

Visit our newest official site > https://www.100bestpoems.ru/files/pages/promokod_252.html


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?