मंगलबार २३ असार, २०८३ (Tuesday July 07, 2026)
मंगलबार २३ असार, २०८३ (Tuesday July 07, 2026)

रास्वापा को प्रथम वार्षिककोत्सव कार्यक्रम बुद्धभुमीमा सम्पन्न

शनिबार ९ असार, २०८० परिवर्तन सम्बादाता 5222


रास्वापा को प्रथम वार्षिककोत्सव कार्यक्रम बुद्धभुमीमा सम्पन्न

०७ असार २०८० बिहीवार

कपिलवस्तु 
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवस अन्तर्गत साप्ताहिक कार्यक्रमको अन्तिम दिन कपिलवस्तु बुद्धभुमी नगरपालिका वार्ड नम्बर २ कार्यसमिति को  आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम बुद्धभुमी नगरपालिका ४ हनुमान चोक बुडडी बडहरा गोरुसिंगे हुँदै हाडबजार चोक सम्म शान्तिपूर्ण हर्न निषेधित र्याली गरी कोण सभामा परिणत भई हर्ष र उल्लासका साथ खुसी व्यक्त गर्दै सतहत्तर पटक घण्टी बजाई कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख वक्ताका रुपमा रहनुभएका रा.स्व.पा. जिल्ला कपिलवस्तु निर्वाचन क्षेत्रका सदस्य अनुप मरासिनीले यथा स्थितिलाई चुनौती दिँदै राजनीतिलाई पुन परिभाषित गर्दै जानेछौ र परिवर्तनको यात्रामा सबैलाई समेट्ने गरी हातेमालो गर्दै हिँड्नुहुन आमन्त्रित गर्नुभएको थियो र कार्यक्रममा वक्ताका रपमा रहनु भएकी कपिलवस्तु निर्वाचन क्षेत्र २ की सदस्य गंगा गैरे बस्नेतले उपस्थित भेलामा उपस्थित सम्पूर्णमा प्रथम वार्षिककोत्सव दिवसको शुभकामना व्यक्त गर्दै आफ्नो मन्तव्य राख्नु भएको थियो ।


कोणसभाका कार्यक्रम संचालक कमल प्रसाद भट्टराईले राजनीति कसैको जागिर होइन सेवा हो त्यसैले राजनीतिलाई जागिर नगराई देश र जनताको पक्षमा काम गर्न आग्रह गर्दै कार्यक्रम सञ्चालन गरेका थिए भने
देशमा रहेको व्याप्त सङ्गठित भ्रष्टचारको अन्त्य, सुशासनका लागि पहल,समावेशी न्याय स्थापना गर्न जोड दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिनुहुन सम्पूर्णमा नेपाली जनतालाई अनुरोध गर्दै कार्यक्रममा सभापतित्व गर्नुभएका बुद्धभुमी वार्ड नं २ सभापति विष्णु पौडेलले आफ्नो मन्तव्य राख्दै कार्यक्रम समापन गर्नु भएको थियो।




मतहरू

ChaseCLIME

best darknet markets https://sites.google.com/view/darknetmarkets2026 darknet links https://sites.google.com/view/darknet-markets-list-2026

Jamesduelo

darknet drug market https://sites.google.com/view/best-darknet-links darknet market https://sites.google.com/view/links-darknet-markets

Carlosvet

dark web market links https://sites.google.com/view/darknet-links-2026 darknet market https://sites.google.com/view/darknet-links-2026

Marvindum

darknet marketplace https://sites.google.com/view/darknetlisten darknet market links https://sites.google.com/view/darknetlisten

MaximoAbete

darkmarket link https://sites.google.com/view/darknet-list darknet websites https://sites.google.com/view/darknet-list

Jamesduelo

dark web market list https://sites.google.com/view/links-darknet-markets best darknet markets https://sites.google.com/view/links-darknet-markets

MaximoAbete

dark market url https://sites.google.com/view/darknetlistshops dark web drug marketplace https://sites.google.com/view/darknet-list-markets

Carlosvet

dark market url https://sites.google.com/view/darknet-list-2026 darknet markets https://sites.google.com/view/darknet-links-2026

ChaseCLIME

dark markets https://sites.google.com/view/darknet-markets-list-2026 bitcoin dark web https://sites.google.com/view/darknetmarkets2026

Marvindum

darknet drug market https://sites.google.com/view/darknetlisten darknet market links https://sites.google.com/view/darknetmarketplaces


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?