बुधबार १४ चैत्र, २०८०
बुद्धभुमी नगरपालिका,कपिलवस्तु ।।।
छाडा चौपायहरुबाट रात्रिकालीन समयमा हुने सडक दुर्घटना न्यूनिकरणका लागि बुद्धभूमी जेसिजको आयोजनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तु र ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तु को सहयोगमा बुद्धभुमि नगरपालिकाको पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकको छेउछाउमा रहेका छाडा चौपायाहरुलाई रेडियम बेल्ट लगाउने कार्यक्रम सम्पन्न भएको छ।
गत सातापनी ट्राफिक नियम सडक व्यवहार सचेतना कार्यक्रम पनि बुद्धभूमि नगरपालिका कपिलबस्तुको अर्घाखाची चोक,हनुमान चोक लगाएत विभिन्न स्थानमा ट्राफिक नियम हरु प्लेकार्डमा सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं, कोचाकोच भएर यात्रा नगरौं, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउ, ट्राफिक नियमको पालना गरौं, तिव्र गति ज्यानको क्षति लगाएत विभिन्न नाराहरू प्रदर्शन गर्दै बाटो काटदा जेब्रा क्रसिङको प्रयोग गर्ने तरिका प्रयोगात्मक रुपमा नै पैदल यात्रु स्थानिय समाजसेवी हरुलाई सिकाइ जिल्ला ट्राफिक प्रहरी कपिलबस्तु र इप्रका गोरुसिंगे सँग सहकार्य गरी कार्यक्रम अभियान सुरु गरेको थियो।
सवारी चापसँगै जथाभाबी रहेका छाडा चौपायाले गर्दा दुर्घटनाको जोखिम बढिरहेकाले बुद्धभूमि जेसिसले पुर्व पश्चिम राजमार्गका छाडा चौपायालाई रेडियम बेल्ट लगाउने कार्यक्रम आयोजना गरेको हो ।
पछिल्लो समयमा दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको छ । सवारी दुर्घटनाको प्रमुख कारणमा चालकको लापरबाही, सवारी चाप, अव्यवस्थित सडक लगायत सडकमा छाडा छोडिएका पशु चौपायाहरू पनि हुने गरेको छ । सडक दुर्घटना छाडा चौपायका दुर्घटनाको जोखिमका कारण बन्न पुगेकाले बुद्धभूमि जेसिसले चौपायालाई रेडियम बेल्ट लगाउने अभियान चलाएको हो ।
चौपायाको घाँटीमा लगाइने उक्त रेडियम बेल्ट टल्कने भएका कारण सवारी चालकलाई चौपाया भएको जानकारी हुने र यसले गर्दा दुर्घटनाको जोखिम समेत न्यूनीकरण हुने भएकाले यो कार्य सुरु गरिएको बुद्धभूमि जेसिस वर्ष २०२४ का अध्यक्ष जेसी थानेश्वर अर्यालले बताए। सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी एक्लैले सम्भव छैन त्यसैले यसमा सबैले साथ दिनुपर्ने भन्ने सोचले दुर्घटनाको जोखिम न्यूनीकरणमा बुद्धभूमि जेसिस लागिपरेको अध्यक्ष अर्यालले बताए ।
रातिको समयमा टाढैबाट गाई गोरुको घाँटी तथा सिङमा लगाइएको रेडियम चम्किने भएकाले सडक दुर्घटनाका घटना कम हुने भएकाले जेसिज सँग सहकार्य गरेर अभियान नै संचालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिष भण्डारीले बताए। ’ रेडियम लगाउनुका साथै गाई गोरुलाई सडकबाट धपाउने कार्य पनि गरिरहेको उनले बताए ।
सवारी ज्यान जस्तो एउटा झन्झटिलो मुद्दामा पर्नबाट जोगिने साथै सवारी दुर्घटनामा परी मानवीय क्षति नहुन र राष्ट्रिय जनावर जस्तो गौं प्राणीको समेत दुर्घटनाका कारण मृत्यु हुने हुँदा रेडियम बेल्टको सहयोगले दुर्घटनामा कमी आउने इप्रका गोरुसिंगेका प्रमुख प्रहरी निरीक्षक नरेश बहादुर शाही को भनाइ छ।
जिल्लाको मुख्य बजारमा सडक दुर्घटनाको जोखिम पनि उत्तिकै हुने भएकाले सडक आसपासका सडक चौपायाहरुलाई व्यबस्थित गर्न र पशु अधिकारलाई संरक्षण गर्न जेसिजले अभियान संचालन गरेको छ। रेडियम बेल्टबाट रात्रिकालिन सडक दुर्घटना कम हुने बिश्वास गरीएको छ ।।।
China OEM Security Door Bolts Manufacturers & Supplier China OEM Magnetic Door Locks Manufacturers & Factory China OEM Chain Door Guards Manufacturers & Factory www.softdsp.com China OEM Panic Exit Devices Manufacturers & Factory China OEM Rim Lock Cylinders Factory & Supplier
www.girobots.ru China OEM Mortise Lock Bodies Factory & Supplier China OEM Digital Cabinet Locks Factory & Supplier China OEM Bluetooth Smart Locks Manufacturers & Factory China OEM Door Lever Handles On Rose Manufacturers & Factory China OEM Fingerprint Door Locks Manufacturers & Factory
China OEM Weather Stripping For Doors Manufacturers & Supplier China OEM Awning Window Hardware Manufacturers & Factory China OEM Window Sash Locks Manufacturers & Factory blog.megedcare.com China OEM Intumescent Fire Seals Manufacturers & Supplier China OEM Acoustic Door Seals Manufacturers & Supplier
email.njp.ac.th China Best Soft Baby Toys Factory & Exporters Top 10 Baby Play Gym Manufacturers & Manufacturer OEM/ODM Baby Activity Toys Manufacturer & Exporter China Top Baby Sensory Toys Manufacturers & Factory Top 10 Infant Development Toys Manufacturers & Supplier
China OEM Window Espagnolettes Factory & Supplier China OEM Deadbolt Lock Sets Manufacturers & Supplier China OEM Casement Window Handles Manufacturers & Supplier China OEM Friction Stays For Windows Manufacturers & Supplier China OEM Aluminum Window Hardware Manufacturers & Factory www.klickstreet.com
China OEM Barrel Bolt Latches Factory & Supplier www.firma.js.com.pl China OEM Padlock Eyes And Hasps Manufacturers & Factory China OEM Fire Rated Door Hardware Manufacturers & Supplier China OEM Cabin Hook And Eye Manufacturers & Supplier China OEM Spring Loaded Latches Manufacturers & Factory
Shower Enclosure Hardware Manufacturers & Factory in Poland Top Best Puzzle Learning Toys Manufacturers & Exporter Top 10 Phonics Learning Toys Factories & Suppliers Handrail & Stair Hardware Factory & Supplier in Switzerland kotki.eu Top 10 Magnetic Learning Toys Manufacturers & Exporter
auto.megedcare.com China OEM Glass Patch Fittings Manufacturers & Supplier China OEM Pull Down Kitchen Faucets Manufacturers & Factory China OEM Stainless Steel Kitchen Sinks Manufacturers & Factory China OEM Glass Spider Fittings Manufacturers & Supplier China OEM Glass To Glass Connectors Manufacturers & Factory
tupelo.pl OEM/ODM Electric Ride On Cars Suppliers & Exporter OEM/ODM Alphabet Learning Toys Factories & Exporter China Best Shape Sorting Toys Suppliers & Exporter China Top Push And Pull Toys Manufacturers & Factory China Best Stacking Ring Toys Supplier & Exporters
OEM/ODM Card Games For Children Manufacturers & Exporter
Pretend play toys Manufacturers & Supplier in India firma.js.com.pl Musical instrument toys Manufacturers & Supplier in Korea Pretend play toys Manufacturers & Factory in Netherlands Pretend play toys Manufacturers & Supplier in Italy OEM/ODM Card Games For Children Manufacturers & Exporter