आईतबार १९ श्रावण, २०८२ (Sunday August 03, 2025)
आईतबार १९ श्रावण, २०८२ (Sunday August 03, 2025)

विश्व समाचार

नेपाल नगरपालिका संघको सदस्यमा कपिलबस्तुका दुई युवा नगर प्रमुख सर्वसम्मत

कपिलबस्तु, ३१ शुक्रबार नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको तदर्थ समितिकाे सदस्य पदमा शिवराज नगरपालिकाका नगर प्रमुख श्री अजय थापा र कपिलबस्तु नगरपालिका का नगर प्रमुख श्री सुदिप पौडेल सर्वसम्मत चयन हुनुभएको छ । ३३ वर्षिय नगर प्रमुख अजय थापा राष्ट्रिय प्रजातन्त्र पार्टी र ४४ वर्षिय सुदिप पौडेल...

जनताको साथमा काँग्रेस अभियानमा खटिनुभएका केन्द्रिय प्रतिनिधि माथि लगाइएको आरोपको खण्डन

कपिलवस्तु,२०७९ भाद्र १० देखि भाद्र २४ सम्म भएको नेपाली काङ्ग्रेस "जनताको साथमा नेपाली कांग्रेस" अभियान को रूपमा खटिनुभएका नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधी श्री चन्द्र बहादुर केसि ज्यूको उपस्थितिमा अभियान सम्पन्न भएको थियो । नेपाली कांग्रस केन्द्रिय कार्यसमितिद्वारा" जनताका साथ...

प्रतिष्ठान द्वारा विपन्न विद्यार्थीलाई आर्थिक सहयाेग

कपिलबस्तु, बुद्धभुमी नगरपालिका १ भेलाई श्री सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा अन्नपुर्ण टोल सिदार्थनगर ८, रुपन्देहीमा रहेको स्व: कमलापती- गंगादेवी पन्थ स्मृति प्रतिष्ठान द्वारा विपन्न परिवारका विद्यार्थी छनोट गरी शैक्षिक शुल्क तथा शिक्षणका सामग्रीका निमित्त चेक द्वारा रकम हस्तान्तरण गरेको छ ।...

आज मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

  नवलपुर, असार २६ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एक...

यसपाली को world Cup कसले जित्ला?